तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्
हजार कोपिला पलाउदै फुल्ने फुल तिमी हौ
बगैचाबाट निस्कने त्यो सुवाश नि तिमी हौ
चारै दिशा चिहाई हेरे सब्ले तिमीलाइ हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन
कयौ मुटुमा दुखी दिने त्यो मुटुनी तिमी हौ
जहा अरु पुग्या छैनन् त्यहा पुग्ने तिमी हौ
एकैछिन रोकी हेरे आकाश्ले नि हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन्
तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्

My social sites

अरु कुनै दिन होईन आज, केहि बोलेर खाली हात जाने

अरु कुनै दिन होईन आज, केहि बोलेर खाली हात जाने प्रणय दिवशको दिन आज, एक आपसमा माया बाड्ने। ओईली जाने फुल दिए है, अजम्बरी मायाँ माग्न त्यहि फुलमा आशा राखे, युगान्तरको प्रीती लाउन स्विका...

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी म त सधै रमाउछु है, मेरै गाउँघर देखी मिर्मिरे त्यो घाम सँगै, हेर्ने गर्छु हिमाल कोईलि भन्छे कोहो कोहो, मेरै हिमाल पहाड पर पर्यो ह्वाकु डाँडा,वर ईवा...

मन थामी सुन्नु हजुर लाहुरेको कथा

मन थामी सुन्नु हजुर लाहुरेको कथा ईराक को सुनाउ कि अफगानको ब्यथा ? संसारकै कथा मानिस आफै सानो ठुलो, भेदभाव गर्छन लडाई हुन्छ देश देशको आखिर निर्दोस मर्छन कोसोभो को सुनाउ कि कारगिलको ब्यथा...

मन्को बह बगि दिन्छ खोला बगेसरी

मन्को बह बगि दिन्छ खोला बगेसरी पारी तर्यो जीन्दगीले मन रह्यो वारी खियाई रहे जीन्दगीलाई डुङ्गा खिए सरी रह्यो जीबन त्यही ठाउमै भुमरीमा परी मायालुलाई सम्झे होला मुना मदन सरी पारी तर्यो जीन्दगीले मन...

गजल: चौतारी त सुहाएको, पीपलु र बरले

गजल: चौतारी त सुहाएको, पीपलु र बरले

चौतारी त सुहाएको, पीपलु र बरले जिन्दगी यो अल्झिएको, माँया तिम्रो भरले हजार सवालहरू, अल्झिरहेका छन मन भित्र पोख्न सारै गार्हो भयो, माँया तिम्रो डरले जव तिमि मेरो सामु आई, मन्द श्वास लियौ चुपचाप...

पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन

गजल: पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन त्यै भएर उदास उदास, भएको छ मेरो मन । जताततै फडानिले, बन जङ्गल मासे पछी नाङ्गीईदै गएका छन, बन पखा हरेक दिन हरियाली सकिएर, बनपाखा...

म आफैनै कहा बाँच्न सक्छुर

कविता: म आफैनै कहा बाँच्न सक्छुर सुरेन्द्र इङ्नाम हिजो आज यो शहर मैला, धैलाले मात्र हैन गुड्ने गाडिहरु र लामा लामा रेलका काला धुवाहरुले जताततै दुगन्धै दुगन्ध फैलिएको छ । सारा जङ्गलहरु फाँडेर ठुला...

यहा एउटा सुन्दर, घर बनाउनु छ

यहा एउटा सुन्दर, घर बनाउनु छ त्यै घरमा तिमीलाई, सजाउनु छ । तिमी हिड्ने बाटोहरु फुलहरुले सजाउला सिउदोमा सिन्दुर हाली आफ्नै बनाउला । सपनाको महल होईन सानो घर बनाउनु छ त्यै घरमा तिमीलाई, सजाउनु...

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान ९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान । लिम्बुवानको शिर उच्च, फक्ताङ्लुङ माथि हरा बरा बनौ अव, सबै मिली साथि लाम माथि लाम लागी, गरौ अब काम ९ जिल्ला...

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा सबै मिली हातेमालो गर्ने दिन आएको छ भत्किएका सम्रचना अब हाम्ले बनौनु छ ओत छैन, गोठ छैन मरि रहेछन भोकमा मेरो...

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे वारी बाट नियालेर, त्यही पारी बास सारे । भविश्यका दिनहरुलाई, कस्ले देख्न सक्दो रै छ लेखिएको कर्मलाई, कस्ले फेर्न सक्दो रै छ यहि कर्म डोर्याउदै, सके जति सास...

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन छोडि जानु थियो भने रुदै मायाँ लायौ किन? हाम्रो प्रेमलाई साकार पार्न देउरालीलाई पुज्यौ तिमी विना एकपल पनि बाच्दिन म भन्थ्यौ खै त आज बाँचे कै छौ...

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर टाढा टाढा हुदैछौ तिमी आज मलाई छोडेर वेदनाका भेलहरु तर्ने कुनै ठाउँ होला विश्वासका बाटाहरु पुग्ने कुनै गाउ होला। यादहरु मन्मै राख्नु अर्को जन्मलाई साचेर टाढा टाढा...