Author: sureningnamcom

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर टाढा टाढा हुदैछौ तिमी आज मलाई छोडेर वेदनाका भेलहरु तर्ने कुनै ठाउँ होला विश्वासका बाटाहरु पुग्ने कुनै गाउ होला। यादहरु मन्मै राख्नु अर्को जन्मलाई साचेर टाढा टाढा...

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई । धेरै रैछ गर्नु यहा, दिन हुँ दिन ढल्दै जादा धेरै कमजोर हुदो रै छ, पिरहरुले पेल्दै जादा । यै पिरलाई...

पत्थर होईन मन, पगाल्न नसकिने

तिमी रुदै बस्छौ भने, मैले के गर्ने ? सधै दुखि हुन्छै भने, मैले के भन्ने ? पत्थर होईन मन, पगाल्न नसकिने बालुवा होईन जीवन, पानी रसिजाने मन्लाई पत्थर सम्झेउ भने, मैले के गर्ने ?...

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु । धनको पछि लाग्यौ तिमी, म गरिवलाई छोडेर सम्पतिलाई ठुलो ठान्यौ, साँचो मायाँ तोडेर धुलो सरि सम्झनेलाई, धुलो...

मुटु सारै दुख्छ खै किन किन

मुटु सारै दुख्छ खै किन किन बल्छि रहन्छ सधै छिन छिन कुन मोड हुदै कहा पुगीने हो सम्हालिदै जादा कता ठोकिने हो सम्झेर रुन्छु म हर दिन बल्छि रहन्छ सधै छिन छिन अल्झेको हुन्छ...

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र?

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र? तिम्लाई दुखे त्यो मुटूमा, मलाई किन दुख्दैन र? सयर हौ हामी रथको, अल्झि दुई किनारमा यात्रा हाम्रो एकै हो, सँगै पुग्ने गन्तब्यमा तिमी अल्झिए त्यो खाडलमा,...

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न स्वार्थि छन दुनियाँ यहाका, आफ्ना लागी ज्यान दिन्छन हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै लिन्छन ए...

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा तिम्रै यादमा डुबिरहन्छु, उठाउनु मलाई बेहोसमा खोल्न सकिन मन्का कुरा, मेरो ह्रदयलाई सुनिदिनु शब्द छैन बोल्नलाई, मेरो मनलाई बुझिदिनु ढकमक्क फुल्ने फुल बनी, आई दिनु मनमा...

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे कति पीर लुकाएर म सँग हास्छे छरिएका वेदनालाई पोको पारी बस्छे मुटु भरी चोट बोकि बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे...

रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ

रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ। भाग्यले जुरायो हाम्लाई, समयले पर्खन सकेन दैवले छुट्टायो हाम्लाई, पाइला रोकिन सकेन। जंगारहरु त छदैछन, तै पनि बोलाउन सक्छौ...