Category: गीत

यहा एउटा सुन्दर, घर बनाउनु छ

यहा एउटा सुन्दर, घर बनाउनु छ त्यै घरमा तिमीलाई, सजाउनु छ । तिमी हिड्ने बाटोहरु फुलहरुले सजाउला सिउदोमा सिन्दुर हाली आफ्नै बनाउला । सपनाको महल होईन सानो घर बनाउनु छ त्यै घरमा तिमीलाई, सजाउनु...

अरु कुनै दिन होईन आज, केहि बोलेर खाली हात जाने

अरु कुनै दिन होईन आज, केहि बोलेर खाली हात जाने प्रणय दिवशको दिन आज, एक आपसमा माया बाड्ने। ओईली जाने फुल दिए है, अजम्बरी मायाँ माग्न त्यहि फुलमा आशा राखे, युगान्तरको प्रीती लाउन स्विका...

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान ९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान । लिम्बुवानको शिर उच्च, फक्ताङ्लुङ माथि हरा बरा बनौ अव, सबै मिली साथि लाम माथि लाम लागी, गरौ अब काम ९ जिल्ला...

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा सबै मिली हातेमालो गर्ने दिन आएको छ भत्किएका सम्रचना अब हाम्ले बनौनु छ ओत छैन, गोठ छैन मरि रहेछन भोकमा मेरो...

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे वारी बाट नियालेर, त्यही पारी बास सारे । भविश्यका दिनहरुलाई, कस्ले देख्न सक्दो रै छ लेखिएको कर्मलाई, कस्ले फेर्न सक्दो रै छ यहि कर्म डोर्याउदै, सके जति सास...

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन छोडि जानु थियो भने रुदै मायाँ लायौ किन? हाम्रो प्रेमलाई साकार पार्न देउरालीलाई पुज्यौ तिमी विना एकपल पनि बाच्दिन म भन्थ्यौ खै त आज बाँचे कै छौ...

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर टाढा टाढा हुदैछौ तिमी आज मलाई छोडेर वेदनाका भेलहरु तर्ने कुनै ठाउँ होला विश्वासका बाटाहरु पुग्ने कुनै गाउ होला। यादहरु मन्मै राख्नु अर्को जन्मलाई साचेर टाढा टाढा...

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई । धेरै रैछ गर्नु यहा, दिन हुँ दिन ढल्दै जादा धेरै कमजोर हुदो रै छ, पिरहरुले पेल्दै जादा । यै पिरलाई...

पत्थर होईन मन, पगाल्न नसकिने

तिमी रुदै बस्छौ भने, मैले के गर्ने ? सधै दुखि हुन्छै भने, मैले के भन्ने ? पत्थर होईन मन, पगाल्न नसकिने बालुवा होईन जीवन, पानी रसिजाने मन्लाई पत्थर सम्झेउ भने, मैले के गर्ने ?...

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु । धनको पछि लाग्यौ तिमी, म गरिवलाई छोडेर सम्पतिलाई ठुलो ठान्यौ, साँचो मायाँ तोडेर धुलो सरि सम्झनेलाई, धुलो...