Category: गजल

गजल: चौतारी त सुहाएको, पीपलु र बरले

गजल: चौतारी त सुहाएको, पीपलु र बरले

चौतारी त सुहाएको, पीपलु र बरले जिन्दगी यो अल्झिएको, माँया तिम्रो भरले हजार सवालहरू, अल्झिरहेका छन मन भित्र पोख्न सारै गार्हो भयो, माँया तिम्रो डरले जव तिमि मेरो सामु आई, मन्द श्वास लियौ चुपचाप...

पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन

गजल: पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन त्यै भएर उदास उदास, भएको छ मेरो मन । जताततै फडानिले, बन जङ्गल मासे पछी नाङ्गीईदै गएका छन, बन पखा हरेक दिन हरियाली सकिएर, बनपाखा...

जिवनका हजार घुम्तिहरु सँग सँगै काट्ने मन छ

जिवनका हजार घुम्तिहरु सँग सँगै काट्ने मन छ वाधाहरु कतै आए भने आधा आधा बाड्ने मन छ जिवनका हजार घुम्तिहरु सँग सँगै काट्ने मन छ वाधाहरु कतै आए भने आधा आधा बाड्ने मन छ...

सपना साकार होस भनी माङ् सँग, हात जोडेको थिए

धेरै सपनाहरु बोकेर मैले, परदेश रोजेको थिए सपना साकार होस भनी माङ् सँग, हात जोडेको थिए । आफ्नो जन्मभुमि छोडेर टाढा, जाने मन नहुँदा नहुँदै देश र राष्ट्रप्रेमको मायाँ मोह, रुदै तोडेको थिए अरबको...

देश बनाउने सपनाहरु कागजमा फालेर सकिने छ

मेरो देशको ढुकुटि सभासदहरु पालेर सकिने छ  देश बनाउने सपनाहरु कागजमा फालेर सकिने छ । नेता कार्यकर्ताहरु राहत वितरणको तय गर्दा गर्दै  गरिव जनताको आङ्को लुगा टालेर सकिने छ  विदेसी अर्बौ अनुदान राहत जनताले...

चर्किएको ऐना सरि हाम्रो मायाँ फुट्यो

छुट्नु थियो छूटेउ हामी सम्बन्धनै टुट्यो  चर्किएको ऐना सरि हाम्रो  मायाँ फुट्यो । अल्झिएर बस्नु कति तिमी आउछौ भनी दोसा दोसको कारणले गन्तब्यनै छुट्यो मलाई दोश लगाई सारा तीमी हिडे पछि बियोगका लामहरु नचाहदै...

पारी तर्यो जीन्दगीले मन रह्यो वारी

मन्को बह बगी दिन्छ खोला बगे सरी पारी तर्यो जीन्दगीले मन रह्यो वारी । डुंगा खियाई पारी तर्ने थियो मेरो धोको रह्यो जीवन त्यहि ठाँउमा भुमरीमा परी फुलै फुल्ने आशा थियो मेरो बगैचामा रित्तिएछन्...

बादल सँग लुकामारी खेल्ने होकि भन

उडिजाने हुरी जस्तै उड्ने तिम्रो मन बादल सँग लुकामारी खेल्ने होकि भन ? मन राखि  जाने तिमी किन भयौ यस्तो  दिन रात भौतारिदै भयौ टाढा झन बादल सँग लुकामारी खेल्ने होकि भन ? आधिबेरी...

स्वर्ग जस्तो मेरो देशमा, फर्किएर जाउ लाग्यो

स्वर्ग जस्तो मेरो देशमा, फर्किएर जाउ लाग्यो आफ्नै देश सम्झिएर, एउटा गीत गाउ लाग्यो । चाडवाडमा झिलिमिली, सजावट देख्दा कर्मभुमी आजै छाडी, आफ्नै ठाउ आउ लाग्यो आफ्नै देश सम्झिएर, एउटा गीत गाउ लाग्यो ।...