Category: मुक्तक

परि आको बेहोर्ने भन्छन

मुक्तक कसैले तान्ने भन्छन् कसैले फाल्ने भन्छन् राजनितीको झोला बोकेसी परि आको बेहोर्ने भन्छन । परि आको बेहोर्ने भन्छन ।

बेलायतले कोरोना शुई हान्न मिल्छ भन्दा ठुलै आशा जाग्यो

बेलायतले कोरोना शुई हान्न मिल्छ भन्दा ठुलै आशा जाग्यो “पी फाएर र बयो एन टेक” को ज्याबले केही गर्ने भो नै लाग्यो अझै केही महिना भौतिक दुरी कायम गरी राखौ है साथीहरु हो नहुनु...

तरुनीहरू फकाउने गर्छु

कृष्णको चोला पाए कि क्या हो अली अली बासुरी बजाउने गर्छु प्रत्येक शूरको ध्वनी निकालेर आनन्दले मन सजाउने गर्छु ब्रिन्दा वन गएरै मात्र गोपिनिहरुलाई मन्त्रमुग्ध बनाइन्दैन घर बसी बसी दुइचार वटा धुनहरुने तरुनीहरू फकाउने...

भोलिको मिठो भविस्य होस भनी सोचेको थिए

हजार सपनाहरु बोकेर म परदेश लागेको थिए सपना साकार होस भनी माङ् सँग भाकेको थिए अरबको कर्ह्रो घाममा पसिना बगाउदै भएपनी भोलिको मिठो भविस्य होस भनी सोचेको थिए । भोलिको मिठो भविस्य होस भनी...

एक पटक मेरो जीबन सम्हालेर त हेर

यदि सक्छौ भने मेरो छेउ आएर हेर माँया लाउन म सँग कसम खाएर हेर आश्वासन देखाएर मात्र भएन प्रीए एक पटक मेरो जीबन सम्हालेर त हेर । एक पटक मेरो जीबन सम्हालेर त हेर...

कामलाई साँचेर हुँदैन

टिक् टकमा जस्तो जताततै नाँचेर भएन आँगन भरी घुम्दै कम्बर भाँचेर भएन अभ्यास गर्नु पर्छ राम्रो कामको लागी सहि ठाँउमा सही कामलाई साँचेर हुँदैन । सहि ठाँउमा सही कामलाई साँचेर हुँदैन ।

झुटो कसम खानेहरु

भेटहुदा कहिले काहि, आँखा तरी जानेहरु थाहा नपाई फुलका थुंगा, चुडाएर लानेहरु साथ दिने आसा थियो, भन्न सकिएन बिच बाटैमा छाड्ने गर्छन, झुटो कसम खानेहरु बिच बाटैमा छाड्ने गर्छन, झुटो कसम खानेहरु

परि आको बेहोर्ने भन्छन

कसैले तान्ने भन्छन् कसैले फाल्ने भन्छन् राजनितीको झोला बोकेसी परि आको बेहोर्ने भन्छन । परि आको बेहोर्ने भन्छन ।

समाजसेविले भात खुवाएको छ

मुक्तक कोरोनाले सबैलाई रुवाएको छ चन्दाको नाममा फर्जी विल बुजाएको छ फर्जी विल पेस गरेर के गरे कुन्नी भोकाहरुलाई त समाजसेविले भात खुवाएको छ । भोकाहरुलाई त समाजसेविले भात खुवाएको छ ।

फुलहरु सबै मखमल हुदैनन्

मुक्तक भेटे जती सबै मित्र असल हुदैनन् गरे जती सबै काम सफल हुदैनन् रोजाई र भोगाईमा धेरै फरक हुनेछन् बाटामा फुल्ने फुलहरु सबै मखमल हुदैनन् । बाटामा फुल्ने फुलहरु सबै मखमल हुदैनन् ।