बेलायतले कोरोना शुई हान्न मिल्छ भन्दा ठुलै आशा जाग्यो

बेलायतले कोरोना शुई हान्न मिल्छ भन्दा ठुलै आशा जाग्यो
“पी फाएर र बयो एन टेक” को ज्याबले केही गर्ने भो नै लाग्यो
अझै केही महिना भौतिक दुरी कायम गरी राखौ है साथीहरु हो
नहुनु भन्दा अली केही भएर होला आज डर र त्रास धेरै नै भाग्यो ।
अली केही भएर होला आज डर र त्रास धेरै नै भाग्यो ।