गुलाब झै फक्रिएका कोमल तिम्रा ओठहरु

गुलाब झै फक्रिएका कोमल तिम्रा ओठहरु
न्याउली झै भाका फेर्ने मधुर तिम्रा बोलिहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्ठा गरेनी

मन्को कुरा खोल्न खोज्दा लर्बराका ओठहरु
छुन खोज्दा तिमीलाई कापेका ति हातहरु
अझै पनि आईदिन्छ वितेका ति यादहरु
न्याउली झै भाका फेर्ने मधुर तिम्रा बोलिहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्ठा गरेनी

भेट छोटो भयो कि त माया गाडा भई दिदा
मन्को कुरा भनेनौ कि मेरो सामु तिमी हुँदा
अधु रै पो रहन्छ कि तिम्रो मेरो सपनाहरु
न्याउली झै भाका फेर्ने मधुर तिम्रा बोलिहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्ठा गरे