जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने
जीन्दगी घाउ हो, लागेको चोट निको नहुने

हामी पात्र हौ यो कथाको, कथाभित्रै हराउने
हामी प्याला हौ सिसाको, टुटेपछि नजोडिने
जीन्दगी नै धराप हो, छेकि कहिल्यै नसकिने
जीन्दगी घाउ हो, लागेको चोट निको नहुने

कहिले बग्छ पानि बनेर, धमिलिदै किनारमा
कहिले उड्छ हावा बनेर, अदृश्य आकासमा
जीन्दगी नै पिडा हो, मुटु नछोई निको नहुने
जीन्दगी घाउ हो, लागेको चोट निको नहुने

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने
जीन्दगी घाउ हो, लागेको चोट निको नहुने