घरघर डुल्न थालेपछि

मुक्तक २
तिहारको बेला, जताततै फुलहरु फुल्न थालेपछि
औसीको कालो आकाश, उज्यालोले खुल्न थालेपछि
साच्चिनै रमाईलो लाग्थ्यो, तिहारमा मेरो गाउँघरमा
देउसी र भैलो खेल्न, घरघर डुल्न थालेपछि ।
देउसी र भैलो खेल्न, घरघर डुल्न थालेपछि ।