दन दनी जले पछी

मुक्तक
वर्षा याममा खोला बड्यो, पानी परे पछी 
तिमी सँग भेट भयो, बैश ढले पछी
रूने हास्नेको के बयान गरौ र जब
आफु बस्ने घर, दन दनी जले पछी ।
आफु बस्ने घर, दन दनी जले पछी ।