उन्लाई पाए हुन्थ्यो

मुक्तक
बन चरिले कोहो कोहो, गीत गाए हुन्थ्यो
डाँडा घरे कान्छि सँग, मायाँ लाए हुन्थ्यो 
जीवनको आरोह अवरोहको, के बयान सुनाउ र
दुःख सुख आधा बाड्न, उन्लाई पाए हुन्थ्यो ।
दुःख सुख आधा बाड्न, उन्लाई पाए हुन्थ्यो ।