राष्ट्रवाद नै भुले पछि

मुक्तक
सभाहलमा सन्नाटा छायो मन्त्री ज्युको पोल खुलेपछि
भाड भैलो भो जब सहमति र बिमतिको मत चुलेपछि
स्वभिमानी र सवलम्बिको त्यहा के अर्थ रह्यो र जब
जननेताहरुले राष्ट्रियता र राष्ट्रवाद नै भुले पछि ।
जननेताहरुले राष्ट्रियता र राष्ट्रवाद नै भुले पछि ।