बाबा-आमालाई सरे पछि

मुक्तक
संसार अन्योलमा छ कोरोनाको कहर बडे पछि
मानव जीवन अस्तब्यस्त भो कयौ मान्छे मरे पछि
एक रथका २ पांग्रा भनेर कहा भोर हजुर
छोरा छोरीको बेहाल होला बाबा-आमालाई सरे पछि ।
छोरा छोरीको बेहाल होला बाबा-आमालाई सरे पछि ।