फुलहरु सबै मखमल हुदैनन्

मुक्तक
भेटे जती सबै मित्र असल हुदैनन्
गरे जती सबै काम सफल हुदैनन्
रोजाई र भोगाईमा धेरै फरक हुनेछन्
बाटामा फुल्ने फुलहरु सबै मखमल हुदैनन् ।
बाटामा फुल्ने फुलहरु सबै मखमल हुदैनन् ।