समाजसेविले भात खुवाएको छ

मुक्तक
कोरोनाले सबैलाई रुवाएको छ
चन्दाको नाममा फर्जी विल बुजाएको छ
फर्जी विल पेस गरेर के गरे कुन्नी
भोकाहरुलाई त समाजसेविले भात खुवाएको छ ।
भोकाहरुलाई त समाजसेविले भात खुवाएको छ ।