परि आको बेहोर्ने भन्छन

कसैले तान्ने भन्छन्
कसैले फाल्ने भन्छन्
राजनितीको झोला बोकेसी
परि आको बेहोर्ने भन्छन ।
परि आको बेहोर्ने भन्छन ।