झुटो कसम खानेहरु

भेटहुदा कहिले काहि, आँखा तरी जानेहरु
थाहा नपाई फुलका थुंगा, चुडाएर लानेहरु
साथ दिने आसा थियो, भन्न सकिएन
बिच बाटैमा छाड्ने गर्छन, झुटो कसम खानेहरु
बिच बाटैमा छाड्ने गर्छन, झुटो कसम खानेहरु