कामलाई साँचेर हुँदैन

टिक् टकमा जस्तो जताततै नाँचेर भएन
आँगन भरी घुम्दै कम्बर भाँचेर भएन
अभ्यास गर्नु पर्छ राम्रो कामको लागी
सहि ठाँउमा सही कामलाई साँचेर हुँदैन ।
सहि ठाँउमा सही कामलाई साँचेर हुँदैन ।