एक पटक मेरो जीबन सम्हालेर त हेर

यदि सक्छौ भने मेरो छेउ आएर हेर
माँया लाउन म सँग कसम खाएर हेर
आश्वासन देखाएर मात्र भएन प्रीए
एक पटक मेरो जीबन सम्हालेर त हेर ।
एक पटक मेरो जीबन सम्हालेर त हेर ।