भोलिको मिठो भविस्य होस भनी सोचेको थिए

हजार सपनाहरु बोकेर म परदेश लागेको थिए
सपना साकार होस भनी माङ् सँग भाकेको थिए
अरबको कर्ह्रो घाममा पसिना बगाउदै भएपनी
भोलिको मिठो भविस्य होस भनी सोचेको थिए ।
भोलिको मिठो भविस्य होस भनी सोचेको थिए ।