तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्
हजार कोपिला पलाउदै फुल्ने फुल तिमी हौ
बगैचाबाट निस्कने त्यो सुवाश नि तिमी हौ
चारै दिशा चिहाई हेरे सब्ले तिमीलाइ हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन
कयौ मुटुमा दुखी दिने त्यो मुटुनी तिमी हौ
जहा अरु पुग्या छैनन् त्यहा पुग्ने तिमी हौ
एकैछिन रोकी हेरे आकाश्ले नि हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन्
तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्

My social sites

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु म त रोए धेरै, तिमी कहिल्यै नरुनु चट्याङ् पर्दै हराए झै, भयो हाम्रो नाता विलाएको हिउँ सरि, भयो हाम्रो मायाँ सम्झौताको भुमरीमा तिमी कहिल्यै नपर्नु म त...

शुभ कामना तिमीलाई, जन्म दिनको कामना

शुभ कामना तिमीलाई, जन्म दिनको कामना अटल र अमर तिमीलाई, दिर्गायुको कामना आयौ यो धर्तिमा तिमी, हुर्कियौ मेरै लागी छोड्यौ जन्मभुमिलाई, आमा बाबा त्यागी सानो छ घर मेरो, खेलौ यो सानै आगनीमा अटल र...

किन किन धेरै पल्ट,मरी मरी बाँचे

किन किन धेरै पल्ट, मरी मरी बाँचे छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे एक्लै यात्रा गरी रहेछु, तिम्ले छोडे यता आधा मुटु चुटाएर, तिमी लाग्यौ त्यता त्यै मुटुमा मलम लगाई, आजसम्म बाँचे छियाँ...

तिम्रै सपनामा तिमी हरायौ

तिम्रै सपनामा तिमी हरायौ संसार छाडी तिमिले दुनियाँ रुवायौ भन्दैन रै छ कालले, तिमी जादैछौ भनि छोटो या लामो गन्तब्य, अपुरै रहे पनि सम्झ्दैछु त्यो पल, तिमी सुटुक्कै विलायौ संसार छाडी तिमिले, दुनियाँ रुवायौ...

नचाहने बातहरु धेरै तिता हुन्छन

नचाहने बातहरु धेरै तिता हुन्छन रोजिएका घातहरु धेरै मिठा हुन्छन तिम्रै लागी परदेशिए धन कमाउन वर्षौ लाग्यो सम्झिएर घर फर्कि आउन पर्खाईका पलहरु सधै लामा हुन्छन रोजिएका घातहरु धेरै मिठा हुन्छन तिमीलाई देखे कतै...

दुई दिन जीउनु छ मान्छे भएर

दुई दिन जीउनु छ मान्छे भएर के नै लानु छ र आखिर मरेर मन मिल्दा मन्कै संसार दिने ठाँउ पाउदा उन्कै संसार लिने सकुन्जेल अमृतमा विष भरेर के नै लानु छ र आखिर मरेर...

तिम्रो जस्तो जीबन मेरो भए

तिम्रो जस्तो जीबन मेरो भए तिम्रो जस्तो सुख मेरो भए हिड्छु सधै गह भरी आँसु बोकि छाति पिट्छु फेरी पाईला रोकि सोचे जस्तै सबै पाउने भए तिम्रो जस्तो सुख मेरो भए मायाँको भिख तिम्लाई...

चाहेर पनि तिमीलाई, आफ्नो बनाउन सकिन

चाहेर पनि तिमीलाई, आफ्नो बनाउन सकिन भुलेर पनि तिमीलाई, सधैँ एक्लो बन्न सकिन। खेल्छन् मनमा कुरा, तिमी कस्की भयौ ? जन्म घर त्यागी, कुन कर्मघरमा गयौ ? जन्म घर नै सधैँ, वस भन्न सकिन...

घाम बिना संसार नै, हुन्छ अन्धकार

घाम बिना संसार नै, हुन्छ अन्धकार मेरो कशम तिमी नै हो, मेरा यो संसार एक मुठि सास नै हो, हाम्रो जीन्दगी जुनि जुनि मायाँ गासौ, यै हो जीन्दगी मेरो लागी कोही छैन, तर्न यो...

तिमी वर्षाद भएर आउ, भेल भएर आउँ

तिमी वर्षाद भएर आउ, भेल भएर आउँ तर बिन्ति छ मेरो, बगाएर मलाई नलैजाउँ तिमी आउने भए, पुर्णिमाको जुनमा आउ औँशिको निष्पटलाई, तिमी ज्यातिले भगाउँ तिमी बतास बनेर आउँ, हुरी बनेर आउँ तर बिन्ति...