कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो
कहा बाट आयो भेल, तनै बगाई लग्यो

जीन्दगीको बाजी हारे, मैले तिम्रो खुशिमा
मरि दिउँ कि? तिमि भन, तिम्रो खुशिमा
कहाँ बाट चल्यो चर्चा धड्कन बडाई दियो
कहा बाट आयो भेल, तनै बगाई लग्यो

सुखि रहनु हर्पल् तिमी, नबन्नु है दुखी
हाँसो खुशी देख्न पाउँ, मै भए नि दुखी
कहा बाट आयो काल, ज्यानै मारी लाने
कहा बाट आयो भेल, तनै बगाई लग्यो

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो
कहा बाट आयो भेल, तनै बगाई लग्यो