मुटु दुखी दिन्छ उनि टाडीदिदा

छाति दुखी दिन्छ, यो मन जलि दिदा
मुटु दुखी दिन्छ उनि टाडीदिदा
यो मन जलि दियो ए लै……
उन्ले छाडी गईन

उन्कै झझल्को छ, मेरो मनभित्र
उन्कै सम्झना छ मेरै मुटुभित्र
बोलौ बोलौ लाग्छ, उनि छेउ हुदा
मुटु दुखी दिन्छ उनि टाडीदिदा
छुरि चलाइ हिडिन ए लै……
उन्ले छाडी गईन

छोडनु किन उन्ले मलाइ, मेरो गल्ति के थियो र
धेरै मायाँ दिए उन्लाइ, यो मायाँमा के थियो र
मनै एक्लो भइ दिन्छ, उन्ले छोडि जादा
मुटु दुखी दिन्छ उनि टाडीदिदा