जीन्दगीलाइ हार मान्छौ भने, संसारको हार मानि दिन्छु

लेखि देउ एउटा गीत, म संसारलाइ गुन्गुनाइ दिन्छु

यो आकासको निलो पन्, त्यो सागरको गहिरो पन्
छोपेर सन्सारलाइ, गोडेर सरगमलाइ फुलाउने मन्
सम्झेर अतितलाइ यहि दुःख पोखाइ दिन्छु
लेखि देउ एउटा गीत, म संसारलाइ गुन्गुनाइ दिन्छु

हराइ आफुभित्र आफैलाइ, अरुलाइ गाइदिने
पिएर प्याला आफैले, अरुलाइ गुन्जाउने
गुन्गुनाउने मन सम्झि, तिम्रो लागि गुन्गुनाइदिन्छु