मत भए टाढा टाढा, तिम्रो साथ बाट टाढा

मत भए टाढा टाढा, तिम्रो साथ बाट टाढा
अमर नैछ हाम्रो मायाँ यो आत्मामा झनै गाडा ।

हेरिरहेछु सधै तिम्लाइ, तिम्ले मलाइ नदेखेनी
मत सधै साथै हुन्छु, तिम्ले मलाइ नभेटेनी
आत्मा मात्र तिमी सँग, मत गए टाढा टाढा
अमर नैछ हाम्रो मायाँ यो आत्मामा झनै गाडा ।

कर्मको लेखा भाग्यको खेल, हरेश कहिल्यै नखानु है
मायाँको चिनो त्यो लाला बाला, सधै खुसि राख्नु है
अर्कै सन्सार हो यो, रणभुमिबाटै भए टाढा
अमर नैछ हाम्रो मायाँ यो आत्मामा झनै गाडा।

मत भए टाढा टाढा, तिम्रो साथ बाट टाढा
अमर नैछ हाम्रो मायाँ यो आत्मामा झनै गाडा ।