तिम्रो जस्तो जीबन मेरो भए

तिम्रो जस्तो जीबन मेरो भए
तिम्रो जस्तो सुख मेरो भए

हिड्छु सधै गह भरी आँसु बोकि
छाति पिट्छु फेरी पाईला रोकि
सोचे जस्तै सबै पाउने भए
तिम्रो जस्तो सुख मेरो भए

मायाँको भिख तिम्लाई मागिन
मेरा सारा दुख तिम्लाई भनिन्
सुनाएर केहि मैले पाउने भए
तिम्रो जस्तो सुख मेरो भए

तिम्रो जस्तो जीबन मेरो भए
तिम्रो जस्तो सुख मेरो भए

रचना मिती २०१२ मार्च ९
ब्रुनाई