Category: गीत

नखानु है हरेस कहि सम्झिरहनु जितलाई

नखानु है हरेस कहि सम्झिरहनु जितलाई सन्सार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई याद पक्कै आउछ होला तिम्लाई गाउघरको मरुभुमिको त्यो गर्मिमा तिम्लाई लाग्ला झर्को तिर्खाएर ढलेपनि मन्मा राख्नु सधै जितलाई सन्सार जित्ने हाम्रा...

सुनगाभा हौ कि न सुनकेसरी

सुनगाभा हौ कि न सुनकेसरी लजावति हौ कि न अजम्बरी मायाँ लाउन मै सँग आउछौ सपनिमा खोजि हिड्छु ब्युझिएर हर बिहानिमा आदृश्य छौ कि न पारदर्सि लजावति हौ कि न अजम्बरी सपनिमा आई मायाँ...

गल्ति भयो मेरो हजुर नजाने रै धेरै

गल्ति भयो मेरो हजुर नजाने रै धेरै साथ छोडे अन्जानैमा भुल भयो मेरै फुल रोप्यौ बगैचामा फुलाउने रहर हुँदा रुने गर्छु एकान्तमा जव तिम्रो याद आउदा त्यै फुलको अभाव रै छ गल्ति गरे धेरै...

तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन

तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन यो मनलाई बिसाउने कुनै ठाउँ रहेन सपनिमा सधै आई झस्काई दिने गर्छौ निद्राविच ब्युझाएर पिरतीको कुरा गर्छौ सपनि बाट टाढिदिने कुनै ठाउँ रहेन तिम्लाई बिर्सिदिने कुनै चिज नै...

मेरो रहर होईन मेरो चाह होईन

मेरो रहर होईन मेरो चाह होईन छुरा रोपी मुटुमा त्याग्ने ईच्छा होईन जाग्दै मर्दै बाच्ने मरुभुमिको फूल भए तिमी सँगको बिछोडले यो प्यालाको साथ लिए मेरो चाहाना थिएन मेरो रहर होईन छुरा रोपी मुटुमा...

के भन्नु र अब मैले छोडि जानेलाई

के भन्नु र अब मैले छोडि जानेलाई ब्यर्थै होला मेरी भन्नु मुटू तोड्नेलाई लुकाई राखे छातिभित्र सधै उनि लाई आफ्नो भन्नु सकिएन उनै बैगुनिलाई के वयान गर्नु मैले छाति फोड्नेलाई ब्यर्थै होला मेरी भन्नु...

कुन शहरमा पुग्यौ कुन्नि मेरो गाँउ छोडी

कुन शहरमा पुग्यौ कुन्नि मेरो गाँउ छोडी विलापले रुन्छौ होला मेरो मायाँ तोडि जानु थियो मलाई छोडि सोधि जान सक्थ्यौ जालि माया ला कि थियौ विर्सिदिन सक्यौ चौबाटोमा अल्झ्यौ होला मेरो मायाँ तोडि कुन...

अल्झिएर कहि कतै, लड्न पनि सक्छौ

अल्झिएर कहि कतै, लड्न पनि सक्छौ लड्बडिदै बाटोभरि मात्ति दिन सक्छौ पिउछौ सधै रात दिन के को पिरले कुन्नि बर्बराउदै हिड्छौ सधै जाली माँया बुनि प्याला भरको चुस्कि सँगै मात्ति दिन सक्छौ अल्झिएर कहि...

आकाशको पंछि थियौ, उड्थ्यो वरपर

आकाशको पंछि थियौ, उड्थ्यो वरपर आधा जीवन विति गयो, ईश्वरको वर भेल सरि बगे मन, निरास विते दिन वाचुन्जेल हाँसि खुसी, रिसाउनुनै किन स्वर्ग को त्यो परि तिमी, कृष्ण वरपर आधा जीवन विति गयो,...

ति पलहरु बितिगए, आउने दिनलाई कल्पि नु छ

ति पलहरु बितिगए, आउने दिनलाई कल्पि नु छ हजार सपना देख्ने रहर, रित्तो आसले भर्दि नु छ। नचाहदै टुट्ने सपना, अधु रै नै बोकि हिड्दै सम्झदै छु ति पललाई, यथार्तमा किनारि दै बितिगए ब्यथाहरु,...