Category: गीत

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने जीन्दगी घाउ हो, लागेको चोट निको नहुने हामी पात्र हौ यो कथाको, कथाभित्रै हराउने हामी प्याला हौ सिसाको, टुटेपछि नजोडिने जीन्दगी नै धराप हो, छेकि कहिल्यै नसकिने जीन्दगी...

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी म त सधै रमाउछु है, मेरै गाउँघर देखी मिर्मिरे त्यो घाम सँगै, हेर्ने गर्छु हिमाल कोईलि भन्छे कोहो कोहो, मेरै हिमाल पहाड पर पर्यो ह्वाकु डाँडा,वर ईवा...

दुखै दुख झेलि रहेछु, कस्तो कर्म दियौ?

दुखै दुख झेलि रहेछु, कस्तो कर्म दियौ? भाग्य लेख्ने विधाताले कस्तो भाग्य लेख्यौ? खोज्दै हिड्छु भाग्यलाई, भेटिन्छ कि कतै भाग्य मेरो खोटि रैछ, कर्म छैन कतै धेरै दुख पाउनु छ कि?, कस्तो कर्म लेख्यौ?...

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो कहा बाट आयो भेल, तनै बगाई लग्यो जीन्दगीको बाजी हारे, मैले तिम्रो खुशिमा मरि दिउँ कि? तिमि भन, तिम्रो खुशिमा कहाँ बाट चल्यो चर्चा धड्कन बडाई दियो...

बगेर पानी सरि, तिम्लाई बगाउँ कि

बगेर पानी सरि, तिम्लाई बगाउँ कि छाति चिरी मुटुभित्र, तिम्लाई लुकाउँ कि मायाँ तेजाव होईन, सबै जलाई दिने यै मायाँलाई गासेर, एकै साथ जाने हावा सरि उडेर, तिम्रो घर आउँ कि छाति चिरी मुटुभित्र,...

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा होस गर चोट लाग्ला, तिमी कतै लड्दा अप्सरा झै देखिए कि, लाली पाउँडर घस्दा जता ततै काँडै काँडा, याद गर्नु बस्दा चौबन्दि र फरियाले सुहाउँछ है लाउदा...

तिमि प्यारी फुलको, टेकि डाली माथि

तिमि प्यारी फुलको, टेकि डाली माथि सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि बहाना हो एकैछिन्को, त्याग्यौ स्वार्थ पुगेपछि भयौ विधवा समाजको, फाल्यौ घुम्टो लाशमाथि सिंन्दुर पुछिए के भो र, हिड्छौ न लाज...

सबको मन कहा हुन्छ एकै बराबर

सबको मन कहा हुन्छ एकै बराबर चाहेजस्तो कहा हुन्छ सबै सराबर। अल्झिदिन्छ कहिले काहि सानो तुनामा थन्किदिन्छ कहिलेकाहि मन्कै कुनामा सबको भाग्य कहा हुन्छ एकै बराबर चाहेजस्तो कहा हुन्छ सबै सराबर। उड्ने गर्छ कहिले...

भुल भयो नजानेर, पराई नभईदेउ

भुल भयो नजानेर, पराई नभईदेउ सिंदुर भरे तिमिलाई, टाढा नभईदेउ। विरानो थियौ हिजो हामि, भेट भएनौ हामि बाँधिँदिए जोडि हाम्रो, बा आमाले छानि जे जे भन्नु सोध्नु छ, नलजाई भनिदेउ सिंदुर भरे तिमिलाई, टाढा...

मन थामी सुन्नु हजुर लाहुरेको कथा

मन थामी सुन्नु हजुर लाहुरेको कथा ईराक को सुनाउ कि अफगानको ब्यथा ? संसारकै कथा मानिस आफै सानो ठुलो, भेदभाव गर्छन लडाई हुन्छ देश देशको आखिर निर्दोस मर्छन कोसोभो को सुनाउ कि कारगिलको ब्यथा...