Category: गीत

मुटु सारै दुख्छ खै किन किन

मुटु सारै दुख्छ खै किन किन बल्छि रहन्छ सधै छिन छिन कुन मोड हुदै कहा पुगीने हो सम्हालिदै जादा कता ठोकिने हो सम्झेर रुन्छु म हर दिन बल्छि रहन्छ सधै छिन छिन अल्झेको हुन्छ...

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र?

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र? तिम्लाई दुखे त्यो मुटूमा, मलाई किन दुख्दैन र? सयर हौ हामी रथको, अल्झि दुई किनारमा यात्रा हाम्रो एकै हो, सँगै पुग्ने गन्तब्यमा तिमी अल्झिए त्यो खाडलमा,...

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न स्वार्थि छन दुनियाँ यहाका, आफ्ना लागी ज्यान दिन्छन हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै लिन्छन ए...

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा तिम्रै यादमा डुबिरहन्छु, उठाउनु मलाई बेहोसमा खोल्न सकिन मन्का कुरा, मेरो ह्रदयलाई सुनिदिनु शब्द छैन बोल्नलाई, मेरो मनलाई बुझिदिनु ढकमक्क फुल्ने फुल बनी, आई दिनु मनमा...

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे कति पीर लुकाएर म सँग हास्छे छरिएका वेदनालाई पोको पारी बस्छे मुटु भरी चोट बोकि बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे...

रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ

रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ। भाग्यले जुरायो हाम्लाई, समयले पर्खन सकेन दैवले छुट्टायो हाम्लाई, पाइला रोकिन सकेन। जंगारहरु त छदैछन, तै पनि बोलाउन सक्छौ...

तिमी एकछिन नहुदाको पल, जीन्दगी ब्यर्थ लाग्छ

तिमी एकछिन नहुदाको पल, जीन्दगी ब्यर्थ लाग्छ निश्सासिएर कता कता, वेहोस भएझै भा छ। यो सुनसान ठाँउमा, कता कता हावाको वेग सुन्छु ओर्लेर पलंगबाट, यता कता तिमीलाई खोज्छु। तिमी हिडे यताको पल, यै ठाँउनै...

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु म त रोए धेरै, तिमी कहिल्यै नरुनु चट्याङ् पर्दै हराए झै, भयो हाम्रो नाता विलाएको हिउँ सरि, भयो हाम्रो मायाँ सम्झौताको भुमरीमा तिमी कहिल्यै नपर्नु म त...

शुभ कामना तिमीलाई, जन्म दिनको कामना

शुभ कामना तिमीलाई, जन्म दिनको कामना अटल र अमर तिमीलाई, दिर्गायुको कामना आयौ यो धर्तिमा तिमी, हुर्कियौ मेरै लागी छोड्यौ जन्मभुमिलाई, आमा बाबा त्यागी सानो छ घर मेरो, खेलौ यो सानै आगनीमा अटल र...

किन किन धेरै पल्ट,मरी मरी बाँचे

किन किन धेरै पल्ट, मरी मरी बाँचे छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे एक्लै यात्रा गरी रहेछु, तिम्ले छोडे यता आधा मुटु चुटाएर, तिमी लाग्यौ त्यता त्यै मुटुमा मलम लगाई, आजसम्म बाँचे छियाँ...