तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्
हजार कोपिला पलाउदै फुल्ने फुल तिमी हौ
बगैचाबाट निस्कने त्यो सुवाश नि तिमी हौ
चारै दिशा चिहाई हेरे सब्ले तिमीलाइ हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन
कयौ मुटुमा दुखी दिने त्यो मुटुनी तिमी हौ
जहा अरु पुग्या छैनन् त्यहा पुग्ने तिमी हौ
एकैछिन रोकी हेरे आकाश्ले नि हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन्
तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्

My social sites

नजाने गाउको तिमीले बाटो कतै बिरायौ कि ?

नजाने गाउको तिमीले बाटो कतै बिरायौ कि ? एक्छिनको भेटमा तिमीले मायाँ त्यतै सार्यौ कि ? नजिर भो तिम्रो गाउँमा चल्दैछ चर्चा यहाँ पनि दिए कि कसैले लजराना हेरेनौ मलाई आज पनि उपहार पाएर...

म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ

म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ कोटि कोटि तारा आकाशमा, यहाँ मेरै देश छ यहाँ अनेक जाती अनेक भाषा, अनेक भेष छ जुनै...

बाटो हेर्दै निस्टुरीलाई, पर्खि रहन्छौ

बाटो हेर्दै निस्टुरीलाई, पर्खि रहन्छौ बोलाउदा नि बोल्दिनौ, हेरी रहन्छौ धोका खायौ कि कतै, तिम्ले पिरतीमा ? ठुलै बाधा पर्यो कि, तिम्रो जीन्दगीमा ? निरास छौ हिजो आज, टोलाई रहन्छौ बोलाउदा नि बोल्दिनौ, हेरी...

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने

जीन्दगी कथा हो, पडि कहिल्यै नसकिने जीन्दगी घाउ हो, लागेको चोट निको नहुने हामी पात्र हौ यो कथाको, कथाभित्रै हराउने हामी प्याला हौ सिसाको, टुटेपछि नजोडिने जीन्दगी नै धराप हो, छेकि कहिल्यै नसकिने जीन्दगी...

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी

माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी म त सधै रमाउछु है, मेरै गाउँघर देखी मिर्मिरे त्यो घाम सँगै, हेर्ने गर्छु हिमाल कोईलि भन्छे कोहो कोहो, मेरै हिमाल पहाड पर पर्यो ह्वाकु डाँडा,वर ईवा...

दुखै दुख झेलि रहेछु, कस्तो कर्म दियौ?

दुखै दुख झेलि रहेछु, कस्तो कर्म दियौ? भाग्य लेख्ने विधाताले कस्तो भाग्य लेख्यौ? खोज्दै हिड्छु भाग्यलाई, भेटिन्छ कि कतै भाग्य मेरो खोटि रैछ, कर्म छैन कतै धेरै दुख पाउनु छ कि?, कस्तो कर्म लेख्यौ?...

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो

कहाँ बाट आयो हुरी, मनै उडाई लग्यो कहा बाट आयो भेल, तनै बगाई लग्यो जीन्दगीको बाजी हारे, मैले तिम्रो खुशिमा मरि दिउँ कि? तिमि भन, तिम्रो खुशिमा कहाँ बाट चल्यो चर्चा धड्कन बडाई दियो...

बगेर पानी सरि, तिम्लाई बगाउँ कि

बगेर पानी सरि, तिम्लाई बगाउँ कि छाति चिरी मुटुभित्र, तिम्लाई लुकाउँ कि मायाँ तेजाव होईन, सबै जलाई दिने यै मायाँलाई गासेर, एकै साथ जाने हावा सरि उडेर, तिम्रो घर आउँ कि छाति चिरी मुटुभित्र,...

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा होस गर चोट लाग्ला, तिमी कतै लड्दा अप्सरा झै देखिए कि, लाली पाउँडर घस्दा जता ततै काँडै काँडा, याद गर्नु बस्दा चौबन्दि र फरियाले सुहाउँछ है लाउदा...

तिमि प्यारी फुलको, टेकि डाली माथि

तिमि प्यारी फुलको, टेकि डाली माथि सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि बहाना हो एकैछिन्को, त्याग्यौ स्वार्थ पुगेपछि भयौ विधवा समाजको, फाल्यौ घुम्टो लाशमाथि सिंन्दुर पुछिए के भो र, हिड्छौ न लाज...